राष्ट्रपतिको भ्रमण स्विकृत: यी हुन् मन्त्रिपरिषदको आजका निर्णय :: Pahilopost.com

काठमाडौं: नेपाल सरकारले मलेसियासँग श्रम सम्झौता गर्ने भएको छ। आइतवार बसेको मन्त्रिपरिषदको बैठकले मलेसिया सरकारसँग हुने श्रम सम्झौताको एमओयुलाई स्वीकृत गरेको छ। हाल मलेसियामा नेपालले कामदार पठाउन रोक लगाएको छ। सो सम्झौता भएसँगै मलेसियामा नेपाली कामदार जाने बाटो खुल्ने छ। एमओयुमा हस्ताक्षर गर्ने जिम्मेवारी श्रम तथा रोजगार मन्त्री गोकर्ण