भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेको औपचारिक भ्रमण सम्पन्न, आजै स्वदेश फिर्ता

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेको औपचारिक भ्रमन सम्पन्न भएको छ । पाँच दिने नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको आज (बिहीबार) औपचारिक भ्रमण सम्पन्न भएको हो । आइतबार नेपाल भ्रमणका आउनु भएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेको औपचारिक भ्रमण आज सम्पन्न भएको भएको छ । प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र […]