यो साता नेपाल ल्युब आयलका लगानीकर्ताले कमाए सर्वाधिक, अरू कुन–कुन कम्पनी अगाडि ?

अघिल्लो साता नेपाल ल्युब आयलका लगानीकर्ताले सर्वाधिक आम्दानी गरेका थिए। यो साता पनि नेपाल ल्युब आयलसँगै जलविद्युत् तथा लघुवित्त कम्पनीका लगानीकर्ताले उल्लेख्य आम्दानी गरेका छन्। कस्तो कम्पनी हो नेपाल ल्युब आयल ? नेपाल ल्युब आयल लिमिटेड (NLO) लुब्रिकेन्ट तथा इन्जिन आयल उत्पादन र बिक्री गर्ने नेपाली सार्वजनिक कम्पनी हो। यसको मुख्य उत्पादन प्लान्ट अमलेखगञ्ज, बारामा […]