बेलकाले पनि ३४ करार कर्मचारीको म्याद थपेन

करार सेवा अवधि थप नपाएका कर्मचारीहरुमा २ इन्जिनियर, ५ कृषि प्राविधिक, १ सब इन्जिनियर, १ पशु प्राविधिक, २ चालक, ३ सहचालक रहेका छन्।...