जनक शिक्षाको बचाउमा शिक्षामन्त्री पौडेल : कर्मचारी चुनावमा जानैपर्ने बाध्यताले पुस्तक छपाइमा ढिलाइ

काठमाडौँ । विद्यार्थीका लागि पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले काम नगरेको भन्दै सांसदहरूले उठाएका प्रश्नको आलोचना गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काम भइरहेको बताएका छन् ।  प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा मन्त्री पौडेलले जनक शिक्षा सामग्री केन्द्रको बचाउ गरेका हुन् ।  सांसदहरूले पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाउने तर समयमा कहिल्यै पाठ्यपुस्तक विद्यार्थीको […]

सम्बन्धित सामग्री

आजै समस्या समाधान गर्छौं : शिक्षामन्त्री पौडेल

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष देवेन्द्र पौडेको निर्णय लत्याउँदै आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले सरुवा भएका सहसचिव डा.भोजराज काफ्लेको सरुवा रोकेपछि चुलिएको विवाद ६ दिन भइसक्दा पनि समाधान भएको छैन । उपाध्यक्ष डा. गिरी सदस्यसचिव डा. भोजराज काफ्लेसहित ५ जना कर्मचारी हटाउने पक्षमा हुनुहुन्न । मन्त्री आफैंले सरुवा […]

सार्वजनिक शिक्षा सुधारमा सामूहिक प्रयत्न आवश्यक : शिक्षामन्त्री पौडेल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा आज आयोजित ‘विद्यालय तह परीक्षाको नतिजा–वर्तमान अवस्था र भावि कार्यदिशा’ छलफलमा मन्त्री पौडेलले सामूहिक प्रयत्नबाट शिक्षामा सुधार हुने बताए। “पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिँदैन”,उनले भने, “प्राध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रत्यन गरे शिक्षा […]

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा उपलब्ध हुन्छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताएका छन्। ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तक्र्रियामा उनले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरे। “यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउछ”, मन्त्री पौडेलले भने, “अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ ।” कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हु