प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि दुई सांसदले संशोधन प्रस्ताव प्रस्तुत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्ताव गर्नुभएको राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले संशोधन प्रस्ताव गर्नुभएको हो । सांसद सुवालले राष्ट्रले ऋण लिन आवश्यक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालीको स्रोत नखुलेको सम्पत्ति …