बौद्धिक सम्पत्ति संरक्षणको मुद्दालाई नेपालले आलोचनात्मक दृष्टिले हेर्नुपर्छः स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थविद् स्वर्णिम वाग्लले बौद्धिक सम्पत्ति संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौँमा बौद्धिक सम्पत्ति संरक्षण समाजले आयोजना गरेको ‘आर्थिक विकास र बौद्धिक सम्पत्ति’ विषय अन्तरक्रिया कार्यक्रमा बोल्दै उनले बौद्धिक सम्पत्ति संरक्षणको मुद्दा अमेरिकाले बढी प्राथमिकता दिएर उठाएकाले नेपालले आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताएका हुन्। वाग्लले बौद्धिक सम्पत्तिलाई अमेरिकाले तीव्ररुपमा अगाडि बढाएकोमा पश्चिमा […]

सम्बन्धित सामग्री

रवि लामिछाने र स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी । देशसञ्चार साँझ ।

रवि लामिछाने र स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी । देशसञ्चार साँझ ।

कार्यकारी भूमिका पाए राष्ट्रकै जिम्मेवारी बोक्छु: स्वर्णिम वाग्ले

काठमाडौं । तनहुँ-१ मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले मंगलबार विजयी हुनुभएकाे छ । मंगलबार बिहान विजयी भएको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले कार्यकारी भूमिका पाए तनहुँसहित राष्ट्रकै जिम्मेवारी बोक्ने बताउनुभएकाे हाे । जनताले गरेका अपेक्षालाई न्याय हुने गरेर काम गर्ने उहाँले बताउनुभएकाे हाे । संसदमा राष्ट्रिय मुद्दामा सक्रिय हुने पनि […]

तनहुँ १ मा भारी मतान्तरसहित स्वर्णिम वाग्ले विजयी

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।  निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पराजित गर्दै वाग्ले...

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

काठमाडौँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । ३४ हजार ९१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत मात्र पाएका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ७९७ रहेको छ । नेकपा एमालेका […]

पुरानो मतको जमिनदारी भत्किनेछ : स्वर्णिम वाग्ले

इन्टरनेटको प्रभावले नौलो अनुभव गराएको छ । पुरानो मतलाई राजनीतिक जमिनदारीका रूपमा लिने चिज भत्किन्छ यसपालि ।

अबको चुनौति क्वालिटीको हो– स्वर्णिम वाग्ले

काठमाडौं, २४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं अर्थशास्त्री डा. स्मर्णिम वाग्लेले अबको चुनौति क्वालिटिको भएको बताएका छन् । आज पत्रकार सम्मेलनको आयोजना गरी वाग्लले आफूले तनहुँका निर्वाचन क्षेत्र भ्रमणका क्रममा संरचना निर्माण भएको देखेपनि तिनीहरुको संरक्षण र गुणस्तरमा चुनौति रहेको बताएका हुन् । ‘अबको हाम्रो चुनौति क्वालिटीको भयो । बाटो छ तर गुणस्तरीय […]

अब कांग्रेसमा फर्किन्न : स्वर्णिम वाग्ले

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अब रास्वपा नछाड्ने बताएका छन् । रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा वाग्लेले आफूले कथमकदाचित चुनाव हारे पनि रास्वपा नछाड्ने बताएका हुन् ।‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ। म फेरि नेपाली कांग्रेसमा फर्किन्न। मेरो पछाडि फर्किने बानी छैन। गण्डकी प्रदेशको पानी […] The post अब कांग्रेसमा फर्किन्न : स्वर्णिम वाग्ले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गगनले छाडेको काठमाडौं-४ बाट डा. स्वर्णिम वाग्ले चुनाव लड्ने

काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जित्दै आएको काठमाडौं-४ बाट यसपटकको निर्वाचनमा डा. स्वर्णिम वाग्ले चुनाव लड्ने भएका छन् । थापा सर्लाही ४ बाट चुनाव लड्ने भएसँगै वाग्लेलाई सो क्षेत्रबाट चुनाव उठाउने कांग्रेसको निर्णय भएको उच्च स्रोतले जनाएको छ ।