रुसद्वारा मिसाइल हमला, युक्रेनको एयरबेस र सैन्य अड्डा ध्वस्त

एजेन्सी । रुसी पक्षले युक्रेनका धेरै सहरमा आक्रमण गरेको छ । क्रुज र ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको मिडिया रिपोर्टमा उल्लेख छ । रुसले मिसाइल हमला गरेर एयरबेस र सैन्य आधारलाई ध्वस्त पारेको छ ।