हामीले दललाई बोलाएका थियौँ। यहाँहरु आइदिनुभयो। पुनः धन्यवाद दिन चाहन्छु। यहाँहरुले नै पनि एकापसमा चिन्ने चिनिने मौका पाउनुभयो भन्ने पनि लागेको छ। १२५ दलमध्ये ११० भन्दा बढी दलको उपस्थिति यहाँ छ। अहिलेसम्म ५६ जनाले बोल्नुभयो। सबैको कुरा मैले भ्याएसम्म टिपेकी छु। यस्तो भेला पहिला नै पनि गरौँ भन्ने लागेको थियो। तर अन्य कार्यव्यस्तता र वातावरण […]
Kathmandu, Nov 19: Prime Minister Suhisla Karki has asserted that the election to the member of the House of Representatives (HoR) announced for upcoming March 5 is the only legitimate outlet to protect the country from constitutional uncertainty.In her address to an all-party meet held at the Office of the Prime Minister and Council of Ministers on Wednesday, she urged all the political parties to participate in the election process in a timely and responsible manner.Noting that the incumbent government was formed on the foundation of the genuine voice of the young generation and the movement against decade-long political irregularities,...
३ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू चुनाव नलड्ने बताएकी छिन् । बुधबार राजनीतिक दलहरूसँग सिंहदरबारमा भएको छलफलपछि समापन मन्तव्य राख्ने क्रममा उनले आफूलाई झापाबाट चुनाव लड्न भन्ने गरेको भए पनि आफू त्यसतर्फ नलाग्ने …
अमेरिकाको मिनेसोटामा नाबालिगसँग यौन सम्पर्क गर्न खोज्ने व्यक्तिहरूलाई लक्षित गर्दै गरिएको तीनदिने विशेष अपरेशनमा १६ पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमध्ये अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)मा कार्यरत एक कर्मचारी समेत रहेका छन्। ब्लुमिङटनका प्रहरी प्रमुख बुकर हज्डसका अनुसार नोभेम्बर ५ बाट सुरु गरिएको “अपरेशन क्रीप” नामक अभियान १७ वर्षीया किशोरीसँग यौन सेवा किन्न खोज्ने […]