काठमाडौं, १५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यवाश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन सबैलाई अपिल गरेको छ । केही दिन अघिमात्रै अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरिएन्ट साउथ अफ्रिका तथा एशियाका केही मुलुकहरुमा अहिले तिव्र विस्तार भैरहेको उल्लेख गर्दै मन्त्रालयले आम नेपालीहरुलाई यस्तो अपिल गरेको हो । हालसम्म उक्त भेरिएन्ट नेपालमा फेला […]