काठमाडौं : भर्खरै जन्मिएको छोराको मलद्वारमा समस्या भएको थाहा भएपछि एक हप्ता उपचार गरेर फर्केका रोल्पाका राम बहादुर घर्ती शुक्रबार सबेरै फलोअपका लागि कान्ति बाल अस्पताल पुगेका थिए। तर, चिकित्सकहरूको आन्दोलनले गर्दा उनले छोराको फलोअप चेकअप गर्न पाएनन्। उनले भने,
'रोल्पादेखि छोराको उपचार गर्न आएको होटल...