काठमाडौं । अबको केही दिन भित्र नै दुई नयाँ दुई पाङ्ग्रे साधन नेपाल आउने भएको छ । बजाज र एथरले आफ्नो नयाँ मोडल नेपाल ल्याउन लागेका हुन् । एथर इनर्जीले एथर ४५० को सस्तो भेरियन्ट नेपाली बजारमा ल्याउन लागेको छ । साथै, बजाजले पल्सर एन १५० पनि नेपाल ल्याउने भएको हो । यी दुवै कम्पनीले […]