बेचबिखन गर्न भारत लगिएका १७९ नेपालीलाई काठमाडौं ल्याइयो

काठमाडौं : भारतको मणिपुरहुँदै अवैध बाटोबाट तेस्रो मुलुकतर्फ लैजाने लागिएकाबेला उद्धार गरिएका १७९ जना नेपाली नागरिकलाई बुधबार काठमाडौं ल्याइएको छ। मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा पुर्‍याइएको आशङ्का गरिएका ३२ पुरुष र १४७ महिलासहित १७९ नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको ...