नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्डबाट हुने भुक्तानीमा कडाइ गरेको छ । मंगलबार एकीकृत परिपत्र २०७८ संशोधान गर्दै राष्ट्र बैंकले विभिन्न १८ वस्तु तथा सेवा खरिदमा डलर कार्डबाट भुक्तानी गर्न नपाइने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार अब वायर ट्रान्सफर, प्रत्येक्ष मार्केटिङ, बीमा सेवा, स्ट्याम्प तथा क्वापन सेवा, वित्तिय संस्थालाई भुक्तानी (म्यानुअल क्यास...