काठमाण्डाै – सवारीसाधन हराएको तथा चोरी भएको निवेदन अब अनलाइनमार्फत दिन पाइने भएको छ । प्रहरी प्रधान कार्यालयको सहयोगमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएको सवारीसाधनबारे उजुरी र निवेदन अनलाइनबाटै दिन सक्ने व्यवस्था गरेको हो ।
यो सेवाको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वि...