मुगुमा जडीबुटी खोज्ने क्रममा दुई समूहबीच झडप, एक जनाको मृत्यु, दुई बेपत्ता
मुगुको मुगुम कार्मारोङ गाउँपालिका र हुम्लाको चंखेली गाउँपालिकाको सीमावर्ती क्षेत्रमा रहेको मिमी सामुदायिक वन क्षेत्रमा भएको झडपपछि भाग्ने क्रममा एक जना जनाको मृत्यु भएको छ । उक्त घटनामा दुई जना बेपत्ता भएका छन् ।