एपीएफको अपराजित यात्रा कायमै

विभागीय टोली एपीएफले काठमाडौं बाहिरको टोली चन्द्रपुर नगरपालिकालाई हराउँदै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई बुधबार पनि निरन्तरता दिएको छ ।

सम्बन्धित सामग्री

सुदूरपश्चिमको अपराजित यात्रा कायमै

नेपाल समाचारपत्र, बाँके । बागमती प्रदेशको धादिङ समाजलाई बराबरी रोक्दै सुदूरपश्चिमको स्टार सिटी युवा क्लब नेपालगञ्जमा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा कायमै रहेको छ । लगातार तीन खेल जितेको सुदूरपश्चिमले बागमतीसँग अन्तिम समयमा गोल गरेर १÷१ बराबरी गरेपछि लिगको शीर्ष स्थानमा यथावत रह्यो । प्रतियोगिताकै प्रतिस्पर्धात्मक खेलमा बागमतीले उमेश राईले ५३ मिनेटमा […]

नेपाल समाचारपत्र

प्रिमियर लिग : म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै

काठमाडौं :  इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै रहेको छ। आइतबार राति भएको खेलमा सिटीले आर्सनलमाथि १-० गोल अन्तरको जित निकालेको हो। आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे।इमिरेट्स स्टेडियममा खेलको दोस्रो मिनेटमै स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए। यस जितसँगै सिटीले सबै खाले प्रतियोगिता गरी लगातार ११ अवे खेलमा जित निकालेको छ। सिटीले सन् २०१७ मा आफैले बनाएको लगातार ११ अवे जितको कीर्तिमानमा बराबरी समेत गरेको छ।

थाहा खबर

महिला लिग फुटबल : एपीएफको अपराजित यात्रा कायमै

दुई खेल अगावै उपाधि उचाल्न सफल बनेको एपीएफले जारी खेलमा विराटनगरलाई पराजित गर्दा महिला राष्ट्रिय लिग फुटबलमा अपराजित यात्रालाई निरन्तरता दिएको छ

Shilapatra

एपीएफको अपराजित यात्रा कायमै

विभागीय टोली एपीएफले काठमाडौं बाहिरको टोली चन्द्रपुर नगरपालिकालाई हराउँदै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई बुधबार पनि निरन्तरता दिएको छ ।ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न एक मात्र खेलमा एपीएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो । एपीएफले जित निकाल्दा स्ट्राइकर सा...

Ratopati

लिभरपुलको अपराजित यात्रा कायमै

खेलको ६४ औं मिनेटमा मोहम्मद सलहले गर्नुभएको प्रहारलाई साडिओ मानेले गोलमा परिणत गर्दै खेल २–० को स्थितिमा ल्याउनुभयो ।

गोरखापत्र

बेल्जियमको अपराजित यात्रा कायम

एजेन्सी । बेल्जियमले युरो कप छनोटमा अपराजित यात्रा कायम राखेको छ । आइतबार राति भएको समूह चरणको खेलमा बेल्जियमले

बाह्रखरी

युभेन्टसको अपराजित यात्रा कायमै, ८ अंकको अग्रता

इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा रोमालाई हराउँदै शीर्ष स्थानको युभेन्टसले ८ अंकको अग्रता लिएको छ।

सेतोपाटी

बार्सिलोनाको अपराजित यात्रा कायमै

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अपराजित यात्रा जारी राख्दै उपाधि होड थप कसिलो बनाएको छ। बार्सिलोना स्टार मेसीले २५ औं ला लिगा गोल पुरा गरेको खेलमा बार्सिलोना उपाधि भन्दा अब केहि खेलमात्र टाढा रहेको छ। आइतबार भएको खेलमा एथलेटिको क्लबलाई २-० ले पराजित गरेपछि बार्सिलोनाले उपाधि होड थप बलियो बनाएको हो। बार्सिलोनाक...

Thaha Khabar

एपिएफको अपराजित यात्रा कायम

रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबलमा एपिएफले अपराजित यात्रा कायम राखेको छ । बिहीबार सम्पन्न खेलमा एपिएफले आर्मीविरुद्ध दोहोरो जित निकालेको हो।

Nagarik

इपीएलमा सिटीको अपराजित यात्रा कायमै

इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेष्टर सिटीले लिगमा १४ अंकको स्पष्ट अग्रता कायम गरेको छ। लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा सिटीले टोट्नह्यामलाई ४-१ ले पराजित गरसँगै लिगमा अग्रता लम्ब्याएको हो।

Nagarik