वीरगंजः वीरगंजमा कोरोना पोजेटिभ देखिएका एक व्यक्ति २४ घण्टा बितिसक्दा पनि सम्पर्कविहीन छन्। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताले ती व्यक्तिको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो।
नारायणी अस्पतालमा भएको पीसीआर परीक्षणमा २६ वर्षीय ती युवकमा कोरोना पोजेटिभ देखिएको थियो। शनिबार साँझ ८ बजे कोरोना पोजेटिभ नतिजा आएको