राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक

४ वैशाख, बैतडी । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन् । चुनाव लक्षित आचारसहिंता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका कार्यक्रमका लागि सरकारी …

सम्बन्धित सामग्री

राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक

बैतडी – पालिका चुनावमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गर्न नपाउने भएका छन् । चुनाव लक्षित आचारसंहिता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका कार्यक्रमका लागि सरकारी गाडीको प्रयोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । सरकारी गाडी प्रयोग गरेको पाइएकामा यथाशीघ्र र यथास्थितिमै गाडी नियन्त्रणमा लिइ आवश्यक कारबाही हुने जनाइएको छ ।  जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन गरेकोे आग्रहको पनि अटेरी भएको पाइए...

राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक

स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन् । चुनाव लक्षित आचारसंहिता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका कार्यक्रमका लागि सरकारी सवारी साधनको प्रयोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।  सरकारी साधन प्रयोग गरेको पाइएकामा यथाशीघ्र र यथास्थितिमै सवारी साधन नियन्त्रणमा लिइ आवश्यक कारवाही हुने जनाएको छ । उक्त कार्यालयले हातहतियार बुझाउन गरेकोे आग्