काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सांसद योगेशले गरे सरकारको आलोचना

काठमाडौं । प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई फाेहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिनुभयो । उहाँले नेकपा एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रस्तावसहित एमालेसँग सम्वादमा आउनका लागि मेयर […]

सम्बन्धित सामग्री

बालेनलाई योगेशको प्रस्ताव : सरकारको हुती छैन, एमालेसँग आउनुस्

काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहलाई फाहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिंदै एमाले समक्ष आउन आग्रह गरे। ‘यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ। आज ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन। सम्बन्धित मन्त्रीहरु बेखबर छन्।  झाडापखाला, हैजा लगायत काठमाडौंको फोहोरले काठमाडौंलाई डुङ्डुङ्ती गन्