देउवालाई ओलीको प्रश्न- चुच्चे नक्सा जारी गर्दा सहमति जनाउने, अहिले चुप लागेर बस्ने ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतप्रतिको नीति स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । उनले प्रधानमन्त्री देउवाको भारतप्रतिको नीति स्पष्ट नभएको भन्दै आपत्ति जनाए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतप्रतिको नीति स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री देउवाको भारतप्रति नीति स्पष्ट नभएको ओलीले बताउनुभयो । झापाको सुरुङ्गामा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवाप्रति कटाक्ष गर्दै अतिक्रमित नेपाली भूमी भारतसँग माग्न नजाने बताउनुभयो । उहाँले अतिक्रमित भूमी भारतसँग वार्तामार्फत फिर्ता ल्याइने […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा नेपालको चुच्चे नक्सा नराखिएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार काठमाडौंमा भएको नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशनमा बोल्दै उनले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्ली दूतावासमा चुच्चे नक्सा राखेर फर्कने कि हटाएर...