झोलुंगेको टावरमा युवतीले गरिन् योगा

धनगढी– झोलुंगे पुलको टावरमा केही दिनअघि देखिएकी युवती आइतबार बिहानै फेरि टावरको टुप्पोमा देखिएकी छन्। यसपटक एकाबिहानै उनी चाँदनीतर्फको तेस्रो ठूलो टावरमा देखिएकी हुन्। बिहानै टावरको टुप्पोमा देखिएकी उनी योगा गरिरहेको अवस्थामा देखिएकी छन्। टावरमा बसेर उनी सूर्य नमस्कारलगायत विभिन्न आशनमा योगा गरिरहेकी थिइन्। भीमदत्त नगरपालिका– ६ ऐठपुर घर भएकी ती युवतीको माइत दोधारा चाँदनी […]