राजसंस्था पुनःस्थापनाको मागसहित ‘शाही युवा शक्ति नेपाल’ले नारायणहिटी अगाडि धर्ना दिने

काठमाडौँ – राजसंस्था पुनःस्थापनाको लागि शाही युवा शक्ति नेपालले आगामी भदौ १५ गते बृहत् धर्ना कार्यक्रम गर्ने भएको छ। बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा बनाउने उद्देश्यले नाराहिटी दरबारअघि राजा महेन्द्रको शालिक अगाडि धर्ना कार्यक्रमको आयोजना गरिएको जानकारी दिइएको हो। पत्रकार सम्मेलन बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति […]

सम्बन्धित सामग्री