निजामती कर्मचारीको उमेरहद अबदेखि ६० वर्ष

काठमाडौँ । निजामती कर्मचारीको उमेरहद ५८ बाट बढाएर ६० वर्ष पु-याइने भएको छ । संघीय संसद अन्तर्गतएको राज्य व्यवस्था तथा सुशासन समितिमा उमेरहद बढाएर ६० वर्ष पुर्‍याउनेमा सहमति जुटेको हो । हरेक ...