काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसन्धान अधिकृतसामू बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन् । ४ फागुनमा पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेपनि बलात्कार भने...
The post प्रहरीसमक्ष भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे appeared first on Purbeli News.