काठमाडौं । गाउँठाउँमा चौपायाले बालीनाली खाइदिने भएर गोठालो गर्ने गरिन्छ तर काठमाडौं उपत्यकामै भने सडक नबनाउन ठेकदारले आलटाल गर्लान् भनेर स्थानीयहरू वस्तुभाउको जस्तै गोठालो लाग्दै आएका छन् । पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डमा स्थानीय आजभोलि सो सडकको निर्माण भइरहेको विषयमा नियमित अनुगमन गर्दै आएका छन् । यतिसम्म कि बुधबार सो क्षेत्रको सडकमा ठेकदार तथा कामदार नदेखेपछि […]
The post सडक बनाउन ‘गोठालो’ appeared first on राजधानी राष्ट्रिय दैनिक.