आन्दोलनमा समर्थन गर्न विद्यालय कर्मचारीको माग

मकवानपुर - आफूहरूको आन्दोलमा समर्थन गर्न विद्यालयमा कार्यरत कर्मचारीले माग गरेका छन् । पेशागत हितका लागि भन्दै आन्दोलनरत विद्यालय कर्मचारीहरूले आइतबारदेखि एक साता विद्यालय बन्दको घोषणा गरेका छन् । उनीहरूले मकवानपुर जिल्लाका विद्यालय शिक्षक, प्रधानाध्यापक र व्यवस्थापन समितिसँग यस्तो आग्रह गरेका हुन् । भदौ १ गतेदेखि काठमाडौं केन्...