दाङ – राप्ती गाउँपालिका–७ निवासी विद्याबहादुर चौधरीले धान फल्ने खेत मासेर केरा खेती थाल्दा परिवारभित्रै कुरा मिलेन। छिमेकीले पनि भोकै मर्ने भए भनेर टिप्पणी गर्थे। तर, विद्याबहादुरलाई केरा खेतीमा फेल हुन्छु भन्ने लागेकै थिएन। तर, पहिलो वर्ष त केरामा रोग लाग्यो। फस्टाउन पाएन। परिवारका सदस्य र छिमेकीलाई बल पुग्यो। जेनतेन पहिलो फसलमा सन्तोषजनक भयो। त्यसपछि […]