१८ मंसिर, जनकपुरधाम । धनुषामा एक महिलाको शव फेला परेको छ । मिथिला नगरपालिका–५ स्थित औरही खोलाको पश्चिम किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो । आइतबार अपराह्न ५ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सड्ने अवस्थामा पुगिसकेकाले २÷३ दिनअघि मृत्यु भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी […]