ग्लोबल आईएमई बैंकलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा

काठमाडौं । ग्लोबल आईएमई बैंकले आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा पाएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रिन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिने सम्झौता भएको हो । कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण […]