काठमाडौं विश्वविद्यालयलाई मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले काभ्रेमा रहेको काठमाडौं विश्वविद्यालयलाई आर्थिक सहयोग गरेको छ । आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माणका लागि सामाजिक उतरदायित्व अन्तरगत विश्वविद्यालयलाई आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । काठमाडौं विश्वविद्यालय  र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा १२ जना विद्यार्थीहरु आईयू क्यूबस्याटस् स्याटेलाइटको निर्माण कार्यमा जुटेका छन् । उक्त स्याटेलाइट सन् २०२३ सम्म अन्तरिक्षमा उडान […]