घरायसी विवादमा भाइद्वारा दाजुको हत्या

ओखलढुंगा – घरायसी विवादले उग्र रूप लिएपछि भाइले दाजुको हत्या गरेका छन् । शुक्रबार दिउँसो धारिलो हतियार प्रहारबाट ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  पुख्र्यौली जमिन अंशबन्डाको विषयमा विवाद बढ्दै जाँदा मित्रका भाइ ६७ वर्षीय शेर…