धुलिखेल नगरपालिकामा ७० प्रतिशत नागरिकको स्वास्थ्य बिमा

मोतीराम तिमल्सिना, काभ्रे ।  नेकपा एमालेको सरकार अथार्त केपी ओली नेतृत्वको सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भएको छ । तर वर्तमान गठबन्धन नेतृत्वको सरकारले नागरिकहरूले अस्पतालबाट लिएको स्वास्थ्य बिमा बापतको सेवाको रकम अझै भुक्तानी गरेको छैन । सरकारले भुक्तानी नगरेकै कारण केही अस्पतालले नागरिकहरूलाई दिएको सेवा बन्द गरेका छन् भने कहिले साँघुरो बनाएका छन् […]