वर्षाले विराटनगर महानगरका विद्यालय तीन दिन बन्द, रंगेलीमा कल्भर्ट बगाउँदा सवारी अवागमन अवरुद्ध

मंगलबार बिहानदेखी अबिरल रुपमा भएको भारी वर्षाले डुबान समस्या बढेपछि विराटनगर महानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय तीन दिन बन्द गराएको छ । भारी वर्षाले बाढीको समस्या बढेपछि मंगलबार साँझ आकस्मिक रुपमा...