काठमाडौं । नेकपा एमालेले मिटरब्याज पीडित र उद्योगी व्यवसायीको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । एमाले सचिवालय बैठकले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि ठोस, सार्थक र शीघ्र पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो । मिटर ब्याज असुल गर्ने कामलाई अपराध ठहर्याउने गरी कानुनी व्यवस्था गर्न माग गर्दै एमालेले त्यसमा लागेकाहरूलाई तत्काल कडा कानुनी कारबाही […]