काठमाडौँ । गत वर्ष जेठदेखि मोटरसाइकल चलाउन थालेका काठमाडौँको डाँछीका दिनेश न्यौपानेसँग अझै सवारीचालक अनुमतिपत्र छैन । नयाँ बानेश्वरस्थित एउटा स्वास्थ्य क्लिनिकमा कार्यरत उनी डेढवर्ष पहिलेसम्म सार्वजनिक बसमा ओहोरदोहोर गर्थे । कोरोना महामारी नियन्त्रणका लागि २०७६ चैतमा सरकारले जारी गरेको लकडाउनका कारण सार्वजनिक यातायात बन्द भयो । त्यसपछि भने उनले पहिले आफन्तको मागेर र पछि […]