काठमाडौंमा सवारी दुर्घटना, २ जनाको मृत्यु

काठमाडौँका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नं ३–०२–००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रोकिराखेको बा प्र ०३–००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा एकको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक सोही महानगरपालिका–२१ वसन्तपुर दलाछी बस्ने ३१ वर्षीय सुनोजमान डङ्गोल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको

सम्बन्धित सामग्री

कैलाली र कञ्चनपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु

धनगढी : धनगढीमा अटो (टेम्पो) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बिहीवार धनगढी उपमहानगरपालिका–३, मिलनचोकमा अटो (टेम्पो) दुर्घटना हुँदा उनको मृत्यु भएको हो।अत्तरिया-धनगढी सडकखण्डमा चौमालाबाट भीमबस्तीतर्फ जाँदै गरेको से१ह २६३९ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा कैलालीको गौरीगंगा नगरपालिका-४ का ८५ वर्षीय तिलानन्द जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका जोशीको मायामेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त अटो र

सप्तरीमा सवारी दुर्घटना : २ जनाको मृत्यु

सप्तरी । सप्तरीको हुलाकी राजमार्ग खडक नगरपालिकामा बिग्रर राखिएको टिपरमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बिग्रेर राखिएको स.१ ख ९२८ नम्बरको टिपरमा बोदे बर्साइनबाट राजविराजतर्फ आउँदै गरेका बा.८९प ३२१५ र प्रदेश

लौकहीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

१८ भदौ, विराटनगर । पूर्व पश्चिम राजमार्गको सुनसरीको कोसी गाउँपालिका खण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार विहान कोसी गाउँपालिका–११ पूर्वपश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ च २६४९ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको बा ६० प ४४९२ नम्बरको  मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो […]

धादिङमा सवारी दुर्घटना, २ जनाको मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुल नजिकै सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

माेटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा २ जनाकाे मृत्यु

दाङ- दाङको घोराहीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। बिहीबार बेलुकी पौने ९ बजेतिर सौडियारबाट घोराहीतर्फ आउँदै गरेको मोटरसाइकलले घोराही ७ बेसाही नजिक दुईवटा साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको र दुई जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालका […]

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा शनिबार राति सवारी दुर्घटना हुँदा २ जना युवकको मृत्यु भएको छ।...

दाङमा सवारी दुर्घटना, २ जनाको मृत्यु

घोराही–धारापानी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१५ का १८ वर्षीय अजय चौधरी रहेका छन्  । धारापानी मेला हेर्न गएका चौधरी कर्जाहीमा आएर अटो चढ्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मङ्गलबार साँझ नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । ठक्‍करपछि  शङ्कास्पद मोटरसाइकल, अटो र चालक

झापामा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

झापाको कन्काई नगरपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटना परेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको रोङ गाउँपालिका ६ बस्ने ३३ वर्षीय सन्तोष राई र सोही स्थान बस्ने अन्दाजी ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । बुधबार साँझ सो राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९३७ नम्बरको बस र विपरित दिशाबाट गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।दुर्घटनामा घाइते भएका सन्तोष र चन्द्रबहादुरलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनीहरुको

कपिलवस्तु र दाङमा सवारी दुर्घटना, २ जनाको मृत्यु

कपिलवस्तु र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको  वाणगंगा नगरपालिका–९ भर्तापुरस्थित सडकमा लु ३९ प ४९६९ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक २१ वर्षीय विशाल गिरीको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको एडभान्स सिटी अस्पताल बुटवल हुँदै थप उपचारको लागि काठमाडौं लैजाने क्रममा  बाटोमै मृत्यु भएको  प्रहरीले जनाएको छ  । त्यस्तै दाङको शान्तिनगर गाउँपालिका–२ बहुला खोलास्थित सडकमा लु.४ त ७७७१ नम्बरको ट्याक्टरबाट खसेर एक

सप्तरीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बीआर ३६ आर ८१७३ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार भारतको विहार राज्यअन्तर्गत सुपौल जिल्ला बलुवा–३ बस्ने राजकुमार तिवारीको मृत्यु भएको छ । ठक्करबाट सख्त घाइते उनलाई  उपचारका लागि विराराटनगरतर्फ लाग्ने क्रममा बाटोमा नै मृत्यु  भएको प्रहरीले जनाए