सभापतिले चाहँदैमा चुनावमा गठबन्धन हुँदैन : कोइराला पक्ष

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा मात्रै स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको छ । पार्टीको विधान अनुसार चार तहको समिति रहकेो भन्दै सम्बन्धित समितिलाई नै यस’bout निर्णय गर्न दिनइनु पर्ने […] The post सभापतिले चाहँदैमा चुनावमा गठबन्धन हुँदैन : कोइराला पक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक.