झापाको अर्जुनधारा धाममा ४१ ‍औँ वार्षिक अनुष्ठान सुरु

झापा – पूर्वको पशुपतिनाथ नामले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ आइतबारदेखि सुरु भएको छ। धामको नौ दिवसीय ४१ औं वार्षिक अनुष्ठानका रुपमा मंसिर २५ गते बालाचतुर्दशीका दिन समापन हुने गरी महायज्ञ सुरु भएको हो। उद्घाटन समारोहका प्रमुख अतिथि, धामका व्यासाचार्य तथा अन्तर्राष्ट्रिय कथाव्यास फाउन्डेसनका संस्थापक पण्डित कुबेर सुवेदीले पानसमा […]