७ आयुर्वेद चिकित्सक सम्मानित

काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघको २५ औं स्थापना दिवसको अवसरमा शनिबार सात जना आयुर्वेद चिकित्सकहरूलाई सम्मान गरियो । सम्मानित हुनेहरूमा आयुर्वेद क्षेत्रका डा. चन्द्रराज सपकोटा, डा.कादम्बरी आचार्य, डा. मायादेवी गौतम, डा. रामचन्द्र अधिकारी, डा. बाबुराजा अमात्य, डा. रामचन्द्र पाण्डे र डा. सुरज कर्मचार्य हुनुहुन्थ्यो । स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले दोसल्ला ओढाई प्रमाणपत्रसहित सम्मान […]