डेलिभरीका लागि उपाय सिटी कार्गोसँग सहकार्य गर्दै फुडमाण्डु

अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले अनलाइन लजिष्टिक कम्पनी उपाय सिटी कार्गोसँग सहकार्य गर्ने भएको छ । राइडरहरुको क्षमताभन्दा बढी अर्डर आएमा उपाय सिटीका राइडरहरुले डेलिभरी गर्ने सहकार्य गर्ने भएको हो ।  यस सहकार्यसँगै डेलिभरीमा हुने ढिलाइ हुने वा केही समयका लागि अर्डरहरु लिन रोक्नुपर्ने अवस्था हट्ने फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले बताए...