पाल्पामा पनि विप्लव नेतृत्वको नेकपा निर्वाचनमा, तिनाउमा जिसीको उम्मेदवारी घोषणा

रुपन्देही । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन लड्ने भएको छ । सो पालिकामा पार्टीका जिल्ला कमिटी निवर्तमान सचिव भुवन जिसीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पार्टीले निर्वाचन नजाने नीति लिएको भए पनि जिसीले आफ्नो टिमसहित स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । आफू निकट नेताहरूको […]

सम्बन्धित सामग्री

रोल्पामा विप्लवको पार्टीद्वारा उम्मेदवारी घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवार घोषणा गरेको छ। विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य चूडामणि ओली‘आदर्श’लाई उम्मेदवार बनाउने निर्णय गरेको हो।पार्टीले आधिकारिक रुपमा स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई सिफारिस गरेको ओलीले बताए। ‘मलाई पार्टीले गंगादेव गाउँपलिका अध्यक्षमा सिफारिस गर्यो। अहिले कुनै दलसँग तालमेल गर्ने भन्ने छैन। स्वतन्त्र उम्मेदवारी दिन्छु’ रातोपाटीसँग कुरा गर्दै ओलीले भने,