काठमाण्डाै - लकडाउन र निषेधाज्ञा हटेसँगै चहलपहल बढेको छ । कार्यालयमा नियमित काम हुन थालेको छ । यातायात, मालपोत लगायत भीड बढी हुने कार्यालयमा झन् बढी चहलपहल देखिन्छ । यस्तो बेला कोरोना सङ्क्रमण झन् बढ्ने भएकाले कर्मचारीले आफू पनि बच्न र अरुलाई पनि बचाउन विशेष ख्याल गर्नुपर्छ ।
घरबाट निस्कँदा, कार्यालयमा काम गर्दा र घर फर्कँ...