नेपालको पूर्वाधार विकासमा भारतीय लगानी र प्रविधि आवश्यक

शहरी विकास मन्त्री रामकुमारी झाक्रीले नेपालको पूर्वाधार विकासमा भारतको ठूलो सहयोग आवश्यक रहेको बताएकी छिन् ।पूर्वाधार विकासमा नेपाल अहिले पनि पछाडि रहेकाले पछिल्ला वर्षहरुमा भारतले आधुनिक प्रविधिसहितको सडक, टनेल, पूल, शहरी एवं यातायात पूूर्वाधारमा गरेको प्रगति हाम्रा लागि पनि अनुकरणीय हुने उनले बताइन् ।नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल निर्माण व्यवसायी महासंघको सहकार्यमा भारतीय उद्योग […]