नयाँ स्टक एक्सचेन्ज आवश्यक छैन : नेप्से कर्मचारी संघ

काठमाडौं । नेप्से कर्मचारी संघले नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको बताएकाे छ । बिहीबार नेप्से कर्मचारी संघले सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्ने तयारी गरिरहेको समयमा ८ बुँदे असहमति जनाउँदै विज्ञप्ति जारी गरेको छ । संसारभर दुईसय मुलुक भएकोमा स्टक एक्सचेन्ज भनिन लायक संस्थाहरू मुस्किलले ११० देखि १२० सम्म छन् । नियमित रूपमा उल्लेख्य परिमाणमा धितोपत्रहरूको...