काठमाडौं – मानिसलाई कुनै कुराको ‘लत’ लागेपछि के गर्छ, ऊ त्यही कुरा फेरि फेरि गर्छ रुचाउँछ। मानिसलाई फरक-फरक कुराको ‘लत’ लाग्ने गर्छ। यस्तै, सोलुखुम्बुको दुधकुण्ड-८, केरुङमा जन्मेका गेस्मान तामाङका लागि पर्वतारोहण ‘लत’ हो। उनी भन्छन्, ‘कुनै पनि हिमालको चुचुरोमा पुगेपछि बारम्बार हिमालको टुप्पोमा पुग्न मन लाग्छ र विभिन्न हिमाल चढौँचढौँ लाग्छ। सायद यहि नै ‘लत’ […]