ओश्लो-नर्वेमा पहिलो पटक विद्युतीय सवारीको बिक्री पेट्रोल–डिजेलको भन्दा बढी भएको छ । यी सवारीको बिक्री देशमा बिक्री भएका सबै नयाँ सवारी भन्दा ५० प्रतिशत भन्दा बढी रहेको नर्वेजियन रोड फेडरेशन (ओएफभी) ले जनाएको छ ।२०२० मा दर्ता भएका सबै नयाँ सवारीहरुमध्ये ५४.३ प्रतिशत हिस्सा विद्युतीय सवारीका रहेका छन् । यो विश्वकै बढी हो । अघिल्लो […]