अभिनेत्री निशा रावल अहिले कंगना रनौतको रियालिटी शो ‘लक-अप’ मा छिन् । शोको पछिल्लाे शृङ्खलामा प्रतियोगीहरूले मानसिक स्वास्थ्य र सचेतनाका विषयमा कुरा गर्नुपरेको थियो ।कार्यक्रममा निशाले आफू बाइपोलर डिसअर्डरसँग लडिरहेको स्वीकार गरेकी हुन् । यसबारे कुरा गर्दै निशाले भनिन्, ‘त्यसोभए अब म आफ्नो यात्राको बारेमा बताउन गइरहेको छु । म बाइपोलर (एक प्रकारको मानसिक समस्याले ग्रस्त) हुँ । मैले यति भनिसकेपछि मानिसहरूले बाइपोलर पागल हो ? भन्थे । सबैभन्दा नराम्रो तब भयो जब मेरो बाइपोलरलाई