साना तथा मझौला कर्जामा पहुँच बढाउन महासंघ र बैंकर्सबीच समझदारी

लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसएमइज)को कर्जामा पहुँच बढाउन निजी क्षेत्र र बैंकरबीच समझदारी भएको छ । एसएमइजको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग...