लुटपाटमा सक्रिय ८ जनाको गिरोह पक्राउ

काठमाडौँ – प्रहरीले काठमाडौँको नयाँ बजारबाट लुटेराको समूहलाई नियन्त्रणमा लिएको छ। ११ फागुनको साँझ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँकीलाई आफूहरू प्रहरी भएको बताउँदै नगदसहित विभिन्न सामग्री लुटपाट गर्ने ८ जनालाई महानगरीय अपराध महाशाखा काठमाडौँको टोलीले पक्रेको हो। पक्राउ पर्नेमा जुम्ला गुठीचौर गाउँपालिका ४ का देवीप्रसाद धिताल, धादिङ धुनेबेशि नगरपालिका ३ का शंकर रेग्मी, डडेलधुरा […]

सम्बन्धित सामग्री

प्रहरीकै पेस्तोल खोसेर फरार भएपछि समातिए सात जना

विराटनगर - मोरङ प्रहरीले हालसम्म ११ पटक लुटपाट गरिसकेको एउटा गिरोह समाप्त निकै चुनौतीको सामना गर्नुपरेको छ । रातको समयमा जरुरी परेर राजमार्ग र अन्य सडकमा यात्रा गर्ने यात्रुहरुलाई लुटेरा समुहले पेस्तोल देखाएर लुटपाट गर्दै आएकोमा त्यो समुह पक्राउ गर्न विशेष अपरेशन नै चलाउनु परेको हो । लुटपाटमा पेशेवर रुपमा संलग्न ...

प्रहरीकै पेस्तोल खोसेर फरार भएपछि समातिए सात जना

विराटनगर - मोरङ प्रहरीले हालसम्म ११ पटक लुटपाट गरिसकेको एउटा गिरोह समाप्त निकै चुनौतीको सामना गर्नुपरेको छ । रातको समयमा जरुरी परेर राजमार्ग र अन्य सडकमा यात्रा गर्ने यात्रुहरुलाई लुटेरा समुहले पेस्तोल देखाएर लुटपाट गर्दै आएकोमा त्यो समुह पक्राउ गर्न विशेष अपरेशन नै चलाउनु परेको हो । लुटपाटमा पेशेवर रुपमा संलग्न ...

बैंक लुटपाटमा संलग्न थप एक भारतीय नागरिक पक्राउ

विराटनगर (अस) । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटिजन्स बैंकबाट लाखौं रुपैयाँ लुटपाटमा संलग्न थप एकजना भारतीय नगारिक पक्राउ परेका छन् । मोरङ प्रहरीको विशेष टोलीले भारत अररिया जिल्लाका २२ वर्षीय रोशन यादवलाई पक्राउ गरेको हो । उनलाई भारतबाटै पक्राउ गरेर ल्याइएको सुरक्षा स्रोतले जानकारी दिएको छ । यादव बैंक लुटपाटमा संलग्न मुख्य गिरोह रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् । ‘बैंक लुटपाट घटनाको मुख्य अभियुक्तलाई पक्राउ गर्न सफल भएका छौं,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने । पक्राउ परेका यादवको साथबाट प्रहरीले एक थान पेस्तोल बरामद समेत गरेको छ । प्रहरीले लुटेरालाई पक्राउ गरे पनि लुटेको पैसा भने भेटेको छैन । ‘बैंकबाट लुटिएको रकम खर्चिन त्यति सजिलो छैन । ढिलो चाँडो रकम फेला पर्छ,’ एक अनुसन्धान अधिकृतले भने । बैंक लुटको घटनामा संलग्न तीनजना यसअघि नै पक्राउ परेका थिए । थप एक जना पक्राउ परेको र घटनाको बारेमा मंगलवार प्रेस विज्ञप्तिमार्फत जानकारी दिइने मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए । गत सोमवार अपराह्न बैंक लुटेर भाग्ने क्रममा प्रहरीले एक नेपाली नागरिक र दुई भारतीयलाई पक्राउ गरेको थियो । कर्सियास्थित सिटिजन्स बैंकको शाखाबाट लुटिएको २१ लाख ७० हजार ५६३ रुपैयाँ भेटिएको छैन । सो रकम हतियारसहित आएका आठ जनाको लुटेरा समूहले लुटेर लगेको निष्कर्ष प्रहरी प्रशासनको छ । फरारमध्ये केही अभियुक्त भारतमा ‘वान्टेड’ सूचीमा रहेकाले भारतको अररिया प्रहरीले समेत खोजिरहेको छ ।

म्हैपीमा व्यापारीको साथबाट लुटियो यार्सागुम्बा, ७ जना पक्राउ

३१ साउन, काठमाडौं । म्हैपीमा ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोह पक्राउ परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मुख्य अभियुक्त बझाङका धर्म ओखेडासहित ७ जना लुटेराको समूहलाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले अनलाइनखबरलाई बताए । उनका अनुसार खरिद गर्ने वहानामा दिपक लामा र सुरेश सापकोटासँग रहेको एक किलो यार्सागुम्बा उनीहरुले लुटेको […]

बौद्ध क्षेत्रमा मोबाइल लुट्ने गिरोह पक्राउ

काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ घर भएका समिर तामाङ,  विरस मगर र खोटाङ घर भएका १९ वर्षीय भिम राई छन् । मोटरसाईकलमा हिँड्ने उनीहरुले बाटोमा हातमा मोवाइल लिएर हिँडेका र फोनमा कुरा गर्दै हिँड्नेहरूको मोवाइल लुटेर भाग्ने गरेका थिए ।उनीहरुको साथबाट लुटेको २० थान मोवाइल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए । लुटमा संलग्नहरूबारे महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्

सहकारीका कर्मचारीलाई खुकुरी प्रहार गरी लुट्ने गिरोह समातियो

१७ पुस, काठमाडौं । खुकुरी प्रहार गरी लुटपाटमा संलग्न गिरोहका ५ जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा असनका रोहन नेपाली शाही, थानकोटका अभय तुलाधार, जुम्लाका हरि शर्मा, चक्रपथका अमित तुलाधर र नरदेवीका रोहित शाही छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार उनीहरुले मैतीदेवीको सन्दुस बचत तथा ऋण सहकारी संस्थामा […]